रबि लामिछाने

Description

देशको वेथिति विरुद्ध संचार माध्यबाट निरन्तर खवरदारिकै बलमा राजनीतिक यात्राको शुरुवात निति निर्माणमा हस्तक्षेप नगरी जनजीविकामा गुणात्मक प्रभाव पार्न नसकिने निष्कर्ष सहित राजनितिक यात्राको प्रारम्भ ।

Qualification

N/A

Experience

संसारको सबभन्दा लामो अन्तरवार्ता कार्यक्रम गरी विश्व किर्तिमान दर्जनौ लोकप्रिय टेलिभिजन कार्यक्रम निर्माण सिधाकुरा जनतासँग जस्तो एतिहासिक टेलिभिजन कार्यक्रम सञ्चालन सप्तरीमा मुसहर बस्ती र दुर्गम कालिकोटमा अस्पताल निर्माण

Father Name

लाल चन्द्र लामिछाने

Spouse Name

निकिता पेाडेल

PartyStatusElection SymbolJoined