
रामजी प्रसाद घिमिरे
Description
२०७४ सालमा सम्पन्न प्रदेश सभा सदस्यको निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं. २ बाट अत्याधिक वहुमतका साथ निर्वाचित भई प्रदेश कानून निर्माण र प्रदेश जिल्ला र निर्वाचन क्षेत्रको विकासमा विशिष्ट योगदान गरेको र आम जनताका समस्याहरु समाधानमा उल्लेख्य योगदान गरेको कारण जनभावनालाई ख्याल गर्दै पार्टीले अर्को कार्यकालका लागि उम्मेदवार बनाएको ।
Qualification
N/A
Experience
समाजसेवामा ४० वर्ष काम गरेको मानव अधिकारको रक्षाको क्षेत्रमा १२ वर्ष काम गरेको शान्ति समितिको संयोजक भई २ वर्ष र सदस्यको रुपमा ७ वर्ष काम गरेको २०३६ सालदेखि हालसम्म परिवर्तनका लागि राजनीतिक आन्दोलनको नेतृत्व गरेको
Father Name
काशीराम घिमिरे
Spouse Name
दुर्गा घिमिरे
Summary
Raamjii Prsaad Ghimire is a Nepalese politician who has been a member of the Nepal Communist Party (UML) since 2023. He was elected as a provincial law maker from Arghakhanchi Province No. 2 in the 2022 provincial election, securing a massive majority.
Ghimire has a strong background in social service, with over 40 years of experience in the field. He has also been involved in human rights activism for 12 years and has worked as a coordinator for the Peace Committee for 2 years and as a member ...